आजदेखि दैशैभर ‘मेला’

कार्तिक, काठमाडौं ।

आज (शुक्रबार) बाट चलचित्र ‘मेला’ प्रदर्शनमा आएको छ । राज राधिका इन्टरटेन्मेन्टले निमार्ण गरेको ‘मेला’ प्रेम, रोमान्स, मित्रता, सस्पेन्स र हास्यरसले भरीएको चलचित्र भएको निर्माण पक्षले जनाएको छ ।  चलचित्रमा युवापुस्ताका चर्चित कलाकारहरु सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रदर्शन अघिनै चलचित्रमा समावेश भएका ‘यो मुटुमा अब तिम्रो’, ‘परिचय पाउँन’ तथा ‘खाली भयो’ भन्ने गीत रिलिज भएका छन् । चलचित्र बसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, पवित्रा आचार्यको नृत्य, दिव्य सुवेदीको छायाँकन, हरी पन्तको कथा, पटकथा तथा संवाद रहेको छ भने साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । हरि पन्तको प्रस्तुतकर्ता रहेको मेलाको निर्माता मनोज के मरोडिया हुन् ।