
<pre style="text-align: justify; "><b>कार्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक सुरज श्रेष्ठले आफ्नो नयाँ गीत ‘कालो कपाल’ सार्वजनिक गरेका छन् । विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देश्ँनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देश्ँन गरेका हुन् । गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ । रोशन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन् । सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन् । एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो भिडियोमा किसन भुसालको कोरियोग्रँफी छ ।</p><p style="text-align: justify; ">झन्डै १३ वर्षदेखि संगीतको औपचारिक अध्ययन गरिरहेका गायक सुरजले यस गीतले दर्शक तथा स्रोताको मन जित्नेमा आशावादी रहेको बताएका छन् । उनले दर्शकको रोजाई अनुसारकै गीत बजामा ल्याएको कारण पनि दर्शकले आफुलाई साथ दिने बताए ।</p><div style="text-align: justify; "><br></div>