‘पद्मावती’को विवाद बढ्दै, भंसालीको शिर काट्नेलाई ५ करोड इनाम

मंसिर, काठमाडौं।

संजय लीला भंसालीको  अपकमिंग फिल्म 'पद्मावती' लाई लिएर यतिवेला विभिन्न विवाद हरु बढ्दै गएको छ। फिल्म  रिलिज हुन अघि बाटनै राजपूत समाज का मानिसहरुले  थिएटर मा  आगो लगाउने,तोडफोड  तथा  हिंसाको धम्की दिइरहेका छन्। यसै विच उत्तरप्रदेश मेरठ को  एक राजपूत नेताले  संजय लीला भंसाली को टाउको काटेर ल्याउने लाई ५ करोड इनाम दिने घोषणा गरेका छन्। फिल्म मा  रणवीर सिंह खिलजी,  दीपका रानी पद्मिनी तथा  शाहिद कपूर राजा रावल रतन सिंहको भुमिकामा रहेका छन्।

विवादको कारण भने  फिल्ममा  राजपूत समाजलाई गलत तरिकाले देखाइएको तथा फिल्ममा रहेको  घूमर नृत्य पुरुषहरुको अगाडि नगरिने बताइएको छ। साथै फिल्ममा गलत कार्यलाई बढावा दिइएको बताइएको छ।  यसका साथै फिल्मको विवाद अहिले हाईकोर्ट सम्म पुगेको छ। अखंड राष्ट्रवादी पार्टीले पद्मावती को विरुद्ध दिल्ली हाईकोर्टमा याचना दायर गरेका छन्। यसमा फिल्म रिलिज रोक्नुपर्ने बताइएको छ।

एजेन्सी