दीपिका र संजयको टाउकोको मोल तोक्नेलाई ट्विंकल को यस्तो जवाफ

...

<pre><b>मंसिर, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;बलिउड स्टार रणवीर सिंह ,दीपिका पादुकोण र शाहिद कपूर स्टारर फिल्म पद्मावती को विवाद अझै साम्य हुन सकेको छैन्। करणी सेना का साथै अरु पनि कैयौं संघठनबाट फिल्मका डायरेक्टर संजय लीला भंसाली का साथै फिल्म का कलाकारहरुलाई धम्की आइरहेको छ।</p><p>हालै हरियाणा बीजेपीका चीफ मीडिया कोअर्डिनेटर कुंवर सूरजपाल अमुले दीपिका पादुकोण र संजय लीला भंसाली को टाउको काटेर ल्याउने लाई १० करोड इनाम दिने घोषणा गरेका थिए। तर यस इनाममा अक्षय कुमार की पत्नी ट्विंकल खन्नाले गतिलो जवाफ दिएकी छिन्।</p><p>वास्तवमा कुंवर अमु को यस घोषणालाई चुनौती दिँदै ट्विंकल खन्नाले ट्वीट गरेकी छिन् ‘देशयो जान्न चाहन्छ कि यो १० करोडमा पनि जीएसटी लागेको छ कि छैन? ट्विंकलको यस ट्वीट पश्चात धेरैले यसमा रिट्वीट गरेका छन्। र उनको ट्वीटको मजा लिएका छन्।एजेन्सी</p>