‘मन्द मन्द’मा पुष्पल–शिल्पा

...

<pre style="text-align: justify; "><b>मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र ‘मंगलम’ मा जोडीको रुपमा देखा परेका नायक पुष्पल खड्का र नायिका शिल्पा पोखरेल पुनः अर्को फिल्ममा पनि जोडीकै रुपमा देखिने भएका छन् । नवल नेपालले निर्देशन गर्न लागेको चलचित्रलाई रुद्र खनाल र मिनु मल्लले लगानी गर्न लागेका हुन् । चलचित्र तत्काल छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।&nbsp;</p><p style="text-align: justify; ">पुष्पलले यस अगाडि ‘दर्पण छायाँ–२’ मा लिड रोलमा अभिनय गरे पनि उक्त चलचित्रले ब्यबसायिक सफलता हात पार्न सकेको थिएन । ‘मंगलम’ भने प्रदर्शनको तयारीमा छ । पुष्पलले थुप्रै म्युजीक भिडियोमा अभिनय गरेका हुन् । साथै शिल्पाले पनि अभिनय गरेका चलचित्रहरु दर्शकले मन पराइसकेका छन् ।&nbsp;</p><div style="text-align: justify; "><br></div>