
<pre>मंसिर, काठमाडौं।</pre><p> चलचित्र ‘तिमी सँग’को प्रदर्शन मिति तय गरीएको छ । आउँदो चैत २३ गतेदेखी देशब्यापी प्रदर्शनमा आउने बताइएको यो चलचित्रमा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुशेनको मुख्य भुमिका छ । </p><p>शिशिर राणाको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्र प्रेमकथामा आधिरीत रहेको बताइएको छ । काठमाण्डौं, पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक सँगै पहिलो पटक तिमि सँगको पर्दामा अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गरिएको छ । <br><font color="#f7c6ce">यो समाचार हिमालयन राष्ट्रिय दैनिकमा प्रकाशित छ। </font></p>