अक्षयको नयाँ स्टाइल, रिलिज गरे फिल्मको आधा पोस्टर

...

<pre><b>मंसिर ११, काठमाडौं</b></pre><p>&nbsp;बलिउड स्टार अक्षय कुमार को अपकमिंग फिल्म पैडमैन को हाफ पोस्टर रिलीज भएको छ। फिल्मको पूरा पोस्टर रिलीज हुन बाँकी नै छ। यस आधा पोस्टर लाई अक्षयले आफ्नो ट्विटर अकाउंट मार्फत सेयर गरेका छन्।&nbsp;</p><p>पोस्टरमा खास कुरा यो छ कि यसमा अक्षयको आधा अनुहार देखाइएको छ। र पोस्टरमा लेखिएको छ&nbsp; सुपर हीरो है ये पगला।&nbsp;</p>