‘रोमियो एण्ड मुना’ को टीजर रिलिज,लभ बर्ड बने सृष्टि र विनय

...

<pre><b>मंसिर , काठमाडौं</b></pre><p>नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ का मुख्य भुमिका रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को टीजर सार्वजनिक भएको छ ।सार्वजनिक टीजर अहिलेसम्म रिलिज भएका चलचित्रका टीजर भन्दा फरक शैलीमा बनेको छ। टीजरमा विनय र सृष्टि लभ वर्ड को रुपमा देखिएका छन्। <br>फाल्गुन ११ गतेबाट देशैभर प्रर्दशनमा आउन लागेको चलचित्रमा शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा देखाइएको छ। चलचित्रलाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा नरेश कुमार केसीको निर्देशन रहेको छ।&nbsp;</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/XgswKXfi0MQ" width="640" height="360" class="note-video-clip"></iframe><br></p>