‘फिर्के’ ट्रेलरः ‘बिना इलाष्टिकको कट्टु के काम

...

<pre style="text-align: justify; "><b>मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">दर्शकहरुको माझमा ईकुुको नामले चिरपरिचित कलाकार सुलेमान शंकरको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘फिर्के’को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलर कमेडी संवादहरुले भरिएको छ। चलचित्रमा इकु अहिले सम्म देखिएका भन्दा अलग तरिकाले देखिएका छन् ।</p><p style="text-align: justify; ">पौष १४ गते प्रर्दशनमा आउने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।</p><pre style="text-align: justify; "><b>Trailer:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/0N6RHtkHduA" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>