मङ्सिर,काठमाडौं

नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ यतिवेला आफ्नो नयाँ चलचित्रको सुटिङमा व्यस्त छन् । नवलपरासीमा छायांकन भइरहेको चलचित्र 'बाँध मायाले'मा आर्यनसँग नायिका सृष्टि श्रेष्ठको जोडी बाँधिएको छ ।

चलचित्रको केही तस्बिर नायक अधिकारीले आफ्नो फेसबुकमा पोष्ट गरेका छन् । जहाँ, उनको कपाल ‘कर्ली’ छ ।

आर्यन र श्रृष्टी एकअर्कासँग मुस्कुराएका छन् । यो तस्बिरले पनि यी दुइले चलचित्रमा भरपुर रोमान्स गर्दैछन् भन्ने वुझ्न सकिन्छ्।

चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरिरहेका छन् ।बाँध मायालेमा आर्यन र श्रृष्टीसँगै राजाराम पौडेल, विशाल चाम्लिङ, किशोर खड्काको अभिनय रहेको छ ।