बन्ने भयो ‘लभ डायरिज’,सुशील र रुविनाको केमेष्ट्री

...

<pre><span style="color: rgb(102, 102, 102); font-family: Lato, &quot;Helvetica Neue&quot;, Helvetica, Arial, sans-serif; font-size: 15px;"><b>मंसिर, काठमाडौं ।</b></span></pre><p>चलचित्र 'सायद २' का नायक सुशील श्रेष्ठ&nbsp; अब छिट्टैनै नयाँ चलचित्रमा देखिने भएका छन् । सुशिलको मुख्य भुमिकामा चलचित्र ‘लभ डायरिज’ निर्माण हुने भएको छ। सौरभ चौधरीले निर्देशन गर्न लागेको&nbsp; ‘लभ डायरिज’मा सुशिल लभ व्वाईको रुपमा देखिने छन्। साथै चलचित्रमा रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ । यो चलचित्रका लागि नायक श्रेष्ठले कपाल समेत पालेका छन् । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सह(निर्माण रहने छ ।&nbsp;</p><p>&nbsp;</p>