साहित्य महासंघ नेपाल च्याप्टरमा मणिराज सिंह

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">विश्व नेपाली साहित्य महासंघ नेपाल च्याप्टरमा नयाँ कार्यसमिति गठन भएको छ । महासंघको नेपाल च्याप्टरमा मणिराज सिंहको अध्यक्षतामा नयाँकार्य समिति गठन गरिएको हो ।&nbsp; नेपाली भाषा र साहित्यको उत्थानका साथै यसलाई विश्वव्यापीकरण गर्ने उद्देश्य स्वरुप यसको गठन भएको हो ।</p><p style="text-align: justify; ">संस्थामा अध्यक्ष मणिराज सिंह, उपाध्यक्ष गुप्तबहादुर श्रेष्ठ, महासचिव बिनाथिङ तामाङ, सचिव कमला रिसाल ‘ज्योति’, कोषाध्यक्ष शैलेन्द्र कुमार शाह, सदस्यहरु उषा आचार्य र विद्या सापकोटा गरी सातजनाको कार्यसमिति गठन भएको हो । अध्यक्ष सिंहले नियमित साहित्यिक कार्यक्रम तथा विभिन्न साहित्यिक अन्तक्र्रिया गरी संस्थालाई क्रियाशील बनाउने बताएका छन् ।&nbsp;</p><div style="text-align: justify; "><br></div>