नयाँ बर्षमा झुमाए राजेशले

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">अंग्रेजी नयाँबर्ष २०१८ को अवसरमा इटहरीमा भएको कार्यक्रममा गायक राजेश पाएल राईले&nbsp; सयौं दर्शकलाई झुमाएका छन् । २०१७ को अन्तिम रात इटहरीको सानो जनता स्कुलको प्राङ्गणमा भएको कन्सर्टमा राई ईज किङ, मेघा स्टार र ईन्टरनेसनल पप स्टारको उपमा पाएका राईले आफ्ना चर्चित गीतहरु सुनाएर दर्शक नँचाएका थिए ।&nbsp;</p><p style="text-align: justify; ">कन्सर्टमा राजेश सँगै पुर्वका लोकदोहोरी गायिका अन्जु गौतम, युट्युवबाट कभर भिडियो गाउँदै लोकप्रिय बनेको पुर्वेली ठिटो पल लिम्बू, गायक डिल्ली फोम्बो, बबिन लिम्बु लगायत गायक गायिकाको प्रस्तुति रहेको थियो । साझ ६ बजेबाट सुरु भएको कन्सर्ट झन्डै १० बजेसम्म निरन्तर संचालन भएको थियो । कन्सर्टमा राजेशले दर्शन नमस्ते, उकालिमा जादा जाँदै, तिम्ले बाटो मोड्यौ अरे लगायतका आधा दर्जन बढी आफ्ना लोकप्रिय गीत गाए भने पल लिम्बुले चर्चित गीतहरु गाएर सुनाए । यता पुर्बेली गायिका अन्जुले पनि आफ्नो चचि</p>