नयाँबर्षमा नेपाली धुनको साथमा प्राना मुण्डी ब्याण्ड

पुस, काठमाडौं ।

अंग्रेजी नयाँबर्ष २०१८ को अवसरमा प्राना मुण्डी ब्याण्डले नेपाली धुन सुनाएको छ । केहिदिन अघि नयाँबर्षको पुर्वसन्ध्यान एअरपोर्ट होटलमा भएको सेलिब्रेशन कार्यक्रममा ब्याण्डले नेपाली धुन सुनाएको हो । नेपाली धुनमा बासुरी, सारंगी, मादल तथा तबलाको धुनमा उपस्थित दर्शक खुबै मज्जा लिएका थिए ।

प्राना मुण्डी ब्याण्डका प्रमुख बाँसुरी बाधक प्रताप केसीका अनुसार ब्याण्डले बिगत लामो समयदेखी नै नेपाली धुनलाई प्राथमिकता दिएर अगाडी बढेको छ । उनले नयाँबर्षमै नेपालका बिभिन्न ठाउँमा आयोजना भएका कार्यक्रममा पुगेर नेपाली धुन सुनाउने जानकारी दिए । अहिले ब्याण्डको टीम पोखरामा छ । एअरपोर्ट होटलले आयोजनका गरेको नयाँबर्ष सेलिब्रेशन कार्यक्रममा बिभिन्न ब्यावसायिकहरुको उपस्थिती देखिन्थ्यो ।