‘ह्याप्पी डेज’ को पोष्टर सार्वजनिक

...

<pre style="text-align: justify; "><b>पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">आउँदो मा३ १२ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ह्याप्पी डेज’ ले पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा कलाकारको क्यारेक्टर झल्काउने कोसिस गरिएको छ । क्यारेक्टर पोष्टरमा दयाहाङ राई, प्रियंका कार्की, दीया पुन, संजय गुप्ता र विक्की जोशीलाई स्थान दिइएको छ ।</p><p style="text-align: justify; ">मिलन चाम्स निर्देशित चलचित्र नोभेम्बरमा बेलायत प्रिमियर भएको थियो । साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा। अशोक खनाल निर्माताका रुपमा रहेका छन् । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित चलचित्रमा दयाहाङ, प्रियंका र संजयका अलावा विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल पनि अभिनय छ ।</p>