‘सत्रु गते’लाई रिलिज अघिनै १ करोड ११ लाख

माघ, काठमाडौं ।

महसंचारले निर्माण गरेको चलचित्र ‘सत्रु गते’ रिलिज अघिनै महंगो रकममा बिक्रि भएको छ । चलचित्र ब्यानर, कलाकार तथा निर्माणको आधारमा ओएसआर डिजिटल कम्पनीले १ करोड ११ लाखमा चलचित्रको डिजिटल र ओभरसिज राइट्स किनेको बताइएको छ । यस अघि चलचित्र ‘छक्का पन्जा २’को ओभरसिज र डिजिटल राइट्स हाइलाइट्स नेपालले ९५ लाखमा खरिद गरेको थियो । यससँगै ‘सत्रु गते’ सर्वाधिक महंगो रकममा विक्री हुने चलचित्र समेत बनेको छ । ओएसआरले डिजिटल राइट्स मात्रै १४ लाखमा किनेको बताइएको छ ।

किरण केसीले निर्माण गरेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय छ । प्रदिप भट्टराइले यो चलचित्रको निर्देशन गरेका हुन् ।