नयाँबानेश्वरमा हाँस्य कलाकारको गाईजात्रा यस्तो भयो (फोटो/भिडियो सहित)

...

gaijatra program 2072 in naya baneswor

भदौ १३, काठमाडौं । आज गाईजात्राको दिन देशका बिभिन्न ठाउँमा कार्यक्रम भईरहेका छन् । यसैबिच काठमाडौंको नयाँबानेश्वरमा पनि यतिखेर नेपालकै चर्चित हाँस्य कलाकारहरुको जमघटमा गाईजात्रा कार्यक्रम भईरहेको छ । चर्चित हाँस्य कलाकारहरुले देशका समसामाहिक स्थितीमाथिको व्यंग्यका साथमा आफ्नो दमदार प्रस्तुती दिईरहेका छन् ।

gaijatra program 2072 in naya banesworहरेक बर्ष जस्तै रेडियो अडियोले पनि यसबर्ष गाईजात्राको आयोजना गरेको हो । रेडियो अडियोको प्रांगण नयाँबानेश्वर चोकमा धेरै हाँस्य कलाकारहरुको साथमा कार्यक्रम भईरहेको छ । साथमा न्युज ट्वान्टीफो टेलिभिजनले प्रत्यक्ष प्रसारण गरीरहेको छ । कार्यक्रम हाँस्य कलाकार राजाराजेन्द्र पोख्रेल कार्यक्रम सञ्चालन गरीरहेका छन् । कार्यक्रममा हाँस्य कलाकारहरु केदार घिमिरे (माग्नेबुढा), दिपकराज गिरी, दिपाश्री निरौला, राजाराजेन्द्र पोख्रेल, शिबहरी पौडेल, किरण केसी, मनोज आचार्य, आरपी भट्टराई, शिबशंकर रिजाल, सुरेन्द्र केसी, सागर लम्साल (बले), हरी निरौला (कक्रोज) लगायतका कलाकारहरु उपस्थित छन् । साथै गायक तथा संगितकार टिका भण्डारीले पनि आफ्नो प्रस्तुती दिएका छन् ।

deepak raj giri and raja rajendra paudel in gaijatra
gaijatra program 2072 in naya baneswor

gaijatra program 2072 in naya baneswor

gaijatra program 2072 in naya baneswor

jaijatra (7)

jaijatra (8)

jaijatra

bale and kakroj in gaijatra

gaijatra (3)

manoj gajurel in gaijatra

gaijatra (5)gaijatra (4)