खुल्यो ‘मिस नेपाल २०१८’ को आवेदन

माघ , काठमाडौं ।

मिस नेपाल २०१८’ को आवेदन खुला भएको छ। ‘द हिडेन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २३ औं संस्करणको आवेदन खुला भएको जानकारी दिएको छ।

सन् १९९४ देखि सुरू भएको मिस नेपालमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीहरू सहभागी हुन सक्नेछन्। मिस नेपाल प्रतियोगितामा सहभागी हुन ५।४ इन्चभन्दा बढी उचाइ भएका, अविवाहित तथा नेपाली नागरिकता र पासपोर्ट भएका महिलाहरू हुनुपर्ने आयोजकले मापदण्ड तोकेको छ।

आयोजकका अनुसार ८ प्रमुख सहरहरू वीरगञ्ज, धनगढी, विर्तामोड, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जबाट अडिशन गरि प्रतियोगीहरूको छनोट हुनेछ। फेब्रअरी ४ देखि १० सम्म उम्मेदवारहरूको छनोट गरिने र फेब्रुअरी १७ मा काठमाडौंमा अन्तिम छनोट हुनेछ।

अन्तिम प्रतियोगीलाई काठमाडौंमा ७ हप्तासम्मको प्रशिक्षण दिइने छ। प्रतियोगिताको ग्रान्ड फिनाले ११ अप्रिलमा सम्पन्न गर्ने आयोजकको तयारी छ।

source: setopati