शुक्रबारबाट शेरबहादुर रिलिज, मात्र १३ मिनेटको रिभ्यु हेर्नुस्, फिल्म बुझ्नुस् (भिडियो)

...

<pre style="text-align: justify; "><b>माघ १८, काठमाडौं । </b></pre><p style="text-align: justify; ">चलचित्र शेरबहादुर शुक्रबारबाट देशभरी प्रदर्शनमा आएको छ । <a href="http://artistkhabar.com/fimly/6304" target="_blank"><font color="#0000ff">सुनिल थापा</font></a> चलचित्रमा शेरबहादुरको भूमिकामा छन् । उनी एक अन्धो मान्छे हुन्छन् तर निकै बहादुर र चलाखी । त्यस्तै चलचित्रमा मेनुका प्रधान, कर्मा र रबिन्द्र झाको पनि निकै उत्कृष्ट अभिनय देखिन्छ । चलचित्रको कुनैपनि समय दर्शकलाई नमज्जा हुने क्षण हुनेछैन ।&nbsp;<br></p><p style="text-align: justify; ">यसैबिच चलचित्रको बुधबार साँझ राजधानीको कुमारी हलमा प्रिमियर समेत गरियो । थुप्रै चलचित्रकर्मि तथा सञ्चारकर्मिहरुका बिच गरिएको प्रिमियरबाट निकै रामे प्रतिक्रिया आएको छ । साथै&nbsp; दर्शकका लागी फरक स्वादको चलचित्र बन्ने धेरेको धारणा थियो । चलचित्र कस्तो बनेको छ चलचित्रको हाफ र पुरा फिल्म हेर्नको रिभ्यु हेर्न चाहानुहुन्छ भने मात्र १३ मिनेटको तलको भिडियो हेर्नुस् पुरा फिल्म हेरेजस्तै हुनेछ ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>Premier Review:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/IUGagGcZthY" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>