‘हुर्रे’मा केकीको पछि–पछि राजाराम (भिडियो)

माघ, काठमाडौं ।

आउँदो फागुन २५ गतेदेखी देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हुर्रे’ को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेम, मित्रता, वियोग, धोका र कमेडीलाई जोड दिइएको ट्रेलरमा नायिका केकी अधिकारीको राजाराम पौडेल पछि लागेको देखाइएको छ । साथमा अंकित खड्का, राजाराम पौडेल, विजय बराल लगायतका कलाकार केकीको पछि लागेका हुन्छन् । ट्रेलरमा चर्चित संगीतकार राजनराज सिवाकोटी पनि प्रस्तुत छन् ।

नायक अनुप विक्रम शाहीसँग केकीको लभ सिन पनि ट्रेलरमा अटाइएको छ । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माण छ ।  चलचित्रलाई चन्दन दत्तले सम्पादन गरेका छन् । फिल्ममा केकीले पशुपतिमा फूल बेच्ने यूवतीको भूमिका निर्वाहा गरेकी छिन् ।

video: