अनुष्का बनिन् भूत

माघ, काठमाडौं ।

अहिले भूत भन्ने शब्द नेपाली सामाजिक सञ्जालमा निकै छाएको छ । ललितपुरको एकघरमा भूत देखियो भन्ने हल्लाले आम मानिसमा त्रासपनि फौलाएको थियो । यसैबिच बलिउड नायिका अनुषका शर्मा भूत बनेर आएकी छिन् । उनी एक चलचित्रको दृश्यका लागी भूत बनेर आएकी हुन् ।

विराट कोहलीसँग बिवाह गरेर केहि समय विश्राम लिएकी अभिनेत्री अनुष्का शर्मा हरर चलचित्रमा देखा पर्न लागेकी हुन् । उनको फिल्मले मार्च पहिलो साता हलमा तर्साउँदैछ । चलचित्रको टिजर हालैमात्र रिलिज भएको छ । एक मिनेटको टिजरमा अनुष्का शर्मा मात्र देखाइएको छ । उनी सामान्य अवस्थाबाट भूतमा रुपान्तरण भएको देखाइन्छ । अनुष्का कुरुप र डरलाग्दो देखिएकी छिन् ।

उक्त चलचित्रको छायांकनको क्रममा एक प्राविधिकको मृत्यु भएको थियो । छायांकनको बेला नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको थियो । यो चलचित्रमा अनुष्काकै लगानी छ । फिल्मलाई प्रोसित रोयले निर्देशन गरेका छन् ।