नेपाली संगीत समर्पणबाट जलजलालाई ५० हजार सहयोग

माघ, काठमाडौं ।

गायिका जलजला परियारलाई निरन्तर सहयोग जुटिरहेको छ । देश तथा बिदेशमा रहेका कलाकार तथा अन्य ब्यक्ति, संस्थाबाट सहयोग जुटिरहेको बेला नेपाली संगीत समर्पण संस्थाले पनि ५० हजार बढीको नगद सहयोग गरेको छ । साउदी मुलुकको अल्मरय कम्पनीमा कार्यरत नेपाली कलाकारहरुको १६ जनाको समूहले आफ्नो जन्मभूमि, कला संस्कृति, भेषभूषा, रितिरिवाज र परम्परालाई संगीतिको माध्यमबाट विश्व माझ चिनाउनु पर्छ भन्ने हेतुले उक्त संस्था स्थापना गरेका थिए ।

त्यसै संस्थाको तर्फबाट  नेपाली ५० हजार २ सय ६० रुपैंया जलजलालाई हस्तान्तरण गरिएको हो । संस्थाका संयोजक तथा गायक रोम लामाले जलजलाका पिता नारायण बहादुर दर्जिलाई हस्तान्तरण गरेका हुन् । सँगै म्हेन्दोमाया गायक आशिस गोम्बो , विश्व पासा र तामाङ भोइसका प्रबन्ध निर्देशक राज डिम्डुङ टिचिङ अस्पताल पुगेका थिए । संस्थाका अध्यक्ष राम प्रसाद बस्यालले संस्था बिभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएको र आगामि दिनहरुमा पनि सामाजिक कार्य गर्ने बताए । अध्यक्ष बस्याल अहिले साउदी अरबमै रहेका छन् ।

जलजलालाई अन्य थुप्रै सहयोग मिल्दै आएको छ । अर्टिष्ट खबरले जलजलाको सहयोगका लागी बिशेष रिपोर्ट पनि बनाउँदै आएको छ ।

रिपोर्ट १

रिपोर्ट २

रिपोर्ट ३