युट्युवमा पनि कमजोर पटुकी

माघ, काठमाडौं ।

चलचित्र ‘पटुकी’ हलमा रिलिज भएको दुई दिनमै उत्रियो । यसका साथै निर्माण टिमले भिडियो सेयरिङ साइट युट्युवमा पुरा चलचित्र अपलोड गरे तर त्यताबाट पनि चलचित्रले राम्रो दर्शक कमाउन सकेन । अन्य चलचित्रको अनुपातमा हेर्दा पटुकी युट्युवमा पनि धेरै कमजोर देखिएको छ । तिनदिन अघिमात्रै अपलोड गरिएको चलचित्रलाई अहिलेसम्म युट्युवमा तिन लाख पटक मात्र हेरिएको छ । यो अन्य चलचित्रको अनुपातमा धेरै नै कम हो । दुईदिन अघिमात्रै अपलोड गरिएको अर्को चलचित्र ‘दपर्ण छायाँ २’ आठ लाख पटक हेरिसकिएको छ भने नेपाली युट्युव ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ । तर पटुकी भने तेस्रो दिनमा नेपाली युट्युव ट्रेन्डिङको ११ औं स्थानमा छ । चलचित्र ‘दपर्ण छायाँ २’ले पनि बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेको थिएन ।

प्रेमकथामा आधारित फिल्ममा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय छ। फिल्मका निर्देशक राम नेपाल हुन् ।