फागुन, काठमाडौं ।

तक्मेबुढाको उपनामबाट दर्शकमाझ चिनिएका हाँस्यकलाकार विल्सनविक्रम राईको कार दुर्घटनामा परेको छ । विल्सन सहित ५ जना सवार उक्त कार झापाको विर्तामोडस्थित आफ्नो घर फर्किने क्रममा सुरुङ्गामा दुर्घटना भएको हो । कारमा सवार विल्सनसहित सबैजना सकुसल छन् ।

अगाडिबाट आएको कुकुरलाई छल्न खोज्दा गाडी रोडबाट गुल्टिएर तल खसेको विल्सनले बताएका छन् । । दुर्घटनामा परेर गाडी क्षतिग्रस्त भएको छ ।