जितेनको ‘भन्नु पर्दा’ सार्वजनिक

फागुन, काठमाडौं ।

‘भन्नु पर्दा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गायक जितेन लेप्चाको स्वरमा रहेको उक्त गीतमा कुमार दुलालले शब्द भरेका छन् ।

गीतमा संगीत भने गायक जितेन लेप्चा आफैले भरेका छन् भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ । दिपक बिश्वकर्मा र अन्जु चौलागाईंलाई फिचर गरिएको म्युजिक भिडियोलाई सिन्चुरी सुरेश घमालले निर्देशन गरेका हुन् । भिडियोलाई मिलन शंखरले खिचेका हुन् भने नेत्र गुरुङले सम्पादन गरेका हुन् ।

video: