दिपिका–प्रियंका भन्दा अगाडि सोनम

फागुन, मुम्बई (एजेन्सी) ।

बलिउड नायिका सोनम कपुरले नायिका दिपिका पादुकोण र प्रियंका चोपडालाई पछि पारेकी छिन् ।  टे्रडर्स इण्डिया पपुलारिटी चार्टमा सोनमले यी दुई चर्चित नायिकालाई पछि पारेकी हुन् । गएको हप्ता दिपिका नम्बर वान थिइन् । रानी पद्यावतीको भुमिका निर्वाह गर्दै चर्चामा आएकी दिपिकालाई पछि पार्दै सोनम नम्बर वानमा उक्लिन सफल भएकी हुन् । यो सूचीमा ग्लोबल आइकन प्रियंका चोपडा दोस्रो स्थानमा छिन् ।

स्कोर ट्रेडर्सको आँकडा अनुसार १ देखी ८ फेब्रुअरीको अवधिमा सोनम कपुरले ४४.९७ अंक प्राप्त गरेर तेस्रो स्थानमा थिइन् । ८ देखि १५ फेब्रुअरीमा उनले २३.७३ अंक बढाएर ६८.७० र्पुयाईन् । गएको हप्ता नम्बर वानमा रहेकी दिपिकाले यो हप्ता ५४.४१ अंक मात्र पाईन् ।