निर्देशक दयारामले ल्याए कविता संग्रह ‘शब्द–संग्राम’

फागुन, काठमाडौं ।

लामोसमयदेखी नेपाली चलचित्रक्षेत्रमा निर्देशकको राम्रो छबि बनाएका वरिष्ठ निर्देशक दयाराम दाहालले कविता संग्रह ‘शब्द–संग्राम’ बजारमा ल्याएका छन् । चलचित्रमा कथा र गीत लेखन विधामा पहिले देखि नै सक्रिया रहदै आएका दाहालले पछिल्लो समय साहित्यमा पनि कलम चलाउन थालेका हुन् ।

शुक्रबार राजधानीको गहना पोखरी क्याम्पियन काठमाण्डौं सेकेण्डरी स्कूलमा आयोजना भएको एक कार्यक्रमका बीच रक्षामन्त्री इश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी,  बरिष्ठ साहित्यका रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले दाहालद्वारा खिखित कविता सग्रह ‘शब्–(संग्राम’ लोकार्पण गरेका हुन् । ‘नेपाली चलचित्र क्षेत्रका एक गह्रौं नाम हो, दयाराम दाहाल । थुप्रै राम्रा चलचित्र बनाउंनु भएको छ, अहिले कविता पनि देश, जनता अझ बिशेषगरी राजनीतिक गर्ने मासिनहरुका लागि कविता सग्रह ‘शब्द(संग्राम’ प्रकाशित भएको अनुभुत गरेको छु’, कार्यक्रमका बीच बोल्दै मन्त्री पोखरेलले सुनाए ।

डिकुरा पब्लिकेशनद्धारा प्रकाशित ‘शब्द–संग्राम’मा निर्देशक तथा लेखक दाहालले आफ्नो चलचित्र क्षेत्रको शरुवाती काल खण्ड देखि वर्तमान अवस्था सम्मको कुराहरु उतारेका छन् । २ सय ५० रुपैया तोकिएको  एकसय पचार पृष्ठको कविता सग्रह पाठकहरुले पढ्नै पर्ने साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरी बरालले सुनाए ।