‘तिमीसँग’ ट्रेलर सार्वजनिक, देखियो त्रिकोणात्मक प्रेम

...

<pre style="text-align: justify; "><b>फागुन, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यहि आउँदो चैत २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिमि संग’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी निर्माण टीमले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्रमा नमन प्रोड्क्सनका लागि शिशिर राणाको निर्माण, निर्देशन तथा लेखनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ, नाजिर हुसेनको मुख्य भुमिका छ ।</p><p style="text-align: justify; ">काठमाण्डौं, पोखरा, घोरेपानि, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपुर्ण बेसक्याम्प, नवलपारसी लगायतका क्षेत्रमा छायाँकन गरिएको चलचित्रलाई शुशिल क्षेत्रीले खिचेका हुन् । प्रमोद कार्की डिओपीमा छन् । त्रिकोणत्मक प्रेमकथात्मक सांगीतिक चलचित्रको कथा शिशिर राणा स्वयमको हो भने सम्बाद सुमन उप्रेतीले लेखेका हुन् । शिशिर राणा, सुमन उप्रेती, साकार ओझा र शुशिल क्षेत्रीले मिलेर तिमि संगको स्कृनप्लेय तयार पारको हुन् ।</p><pre style="text-align: justify; "><b>Trailer:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/t-s2Q7rO_UU" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><div style="text-align: justify; "><br></div>