अडियोमा सुन्नुस् कोहलपुर एक्सप्रेस गीत

फागुन, काठमाडौं ।

नायिका केकी अधिकारी निर्मात्री बनेको पहिलो चलचित्र ‘कोहलपुर एक्सप्रेस’को अडियो गीत सार्वजनिक गरिएको छ । गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत सुन्न सकिन्छ । एनिमेड लिरिकल भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् । केही स्थिर दृश्यहरु पनि गीतमा समावेश छन् ।

विशाल भण्डारीको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्रमा केकी अधिकारी, विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारहरुको अभिनय छ । निर्देशन भण्डारी आँफैले चलचित्रको कथा लेखेका हुन् भने चलचित्र अर्जुन तिवारीले खिचेका हन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई पनि ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा छन् । चलचित्र पछिल्लो समय ‘अब मनसँग मन’ र ‘सिओडब्लु काउ’ गीतका कारण चर्चामा छ । आउँदो बैशाख १४ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

audio song: