नेपाली पहिरनमा नेपाली मोडल

बैशाख, काठमाडौं ।

फेसन सो ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ को तयारी प्रारम्भ भएको छ । कार्यक्रमको ब्यावस्थापक नेक्स्ट मोडल्स नेपालले सोमबार एक बिज्ञप्ती मार्फत फेसन सो नेपालकै उत्कृष्ट बनाउने तयारी भइरहेको जनाएको हो । कार्यक्रम राजधानीको सोल्टीक्राउन प्लाजमा आउँदो २५ मे मा हुनेछ ।

ब्यवस्थापन संस्थाका प्रमुख रबि धमलाका अनुसार कार्यक्रमले नेपाली कपडाको प्रवर्धन तथा नेपाली पहिरनलाई बिश्वसामु पु¥याउने उद्देश्य लिएको छ । ब्यवसायिक तथा उच्च घराना, नेपालका सेलिब्रेटी महिला तथा पुरुषहरु माझ निकै लोकप्रिय डिजाइनर ‘दलजीत सुदान’ले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेको फेसनका डिजाइनहरु सोमा प्रस्तुत गरिने धमलाले बताए । दलजित सुदान, दिक्पाल कार्की, नग्मा श्रेष्ठ, रचना गुरुङ, रोजिन शाक्य, आस्था पोखरेल, रिया मल्ल लगायतका अडिसन राउण्डका निर्णायक रहेका थिए ।