
<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> इन्डियामा निकै चर्चित भएको रियालिटि सो 'बिग बोस' अव नेपालमा पनि हुने भएको छ । बिग बा्रेदरको फर्म््याटमा सूत्र मोडलिङ एण्ड आर्ट कृयसन र एण्डिमोल साइन गु्रप मिलेर बिग बोसलाई नेपालमा ल्याउन लागेको हुन् । ‘बिग बोस नेपाल’ नाम दिइएको उक्तm कार्यक्रमलाई सुनिल थापा ले होस्ट गर्न लागेका हुन् ।</p><p style="text-align: justify; ">१२ सेलिब्रेटी र ८ जना सामान्य ब्यक्तिm रहने उक्तm सोको अफिसियल पेजमा सहभागि हुनको लागि आवेदन फारम खुलिसकेको छ । राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने कार्यक्रम भएतापनि कहिले र कुन टेलिभिजन मार्फत प्रसारण हुने भन्ने कुरा खुलाइएको छैन् । <br><br></p> <iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fbiggbossnepalofficial%2Fposts%2F146347179366106&width=500" width="500" height="551" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowtransparency="true" allow="encrypted-media"></iframe>