दोस्रो सन्तानको पिता बन्दै शाहिद

...

<pre style="text-align: justify; "><b>बैशाख, मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">बलिउड अभिनेता शाहिद कपूर तीनबर्ष अघि मिरा राजपुतसँग बिवाह बन्धनमा बाधिए । यस्तै उनको पहिलो सन्तानको रुपमा छोरी छिन् । उनका साना क्रियाकलाप पनि भारतीय मिडियामा चर्चाको बिषय बनिदिन्छन् । यस्तै अहिले उनले दोश्रो सन्तानको बिषयमा मिडियामा बोलेको कुराले चलचित्रनगरीमा चर्चा चल्न थालेको छ । आफु दोस्रो सन्तानको पिता बन्न लागेको मिडियाबाटै बोलेका थिए । शाहिदको छोरी मिषा हाल डेढ वर्षकी भइसकेकी छिन् ।</p><p style="text-align: justify; ">इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै शाहिदले आफू दोस्रो सन्तानको पिता बन्न लागेको कारणले निकै खुसि रहेको बताएका छन् । हाल उनि ‘बत्ति गुल मिटर चालु’ चलचित्रको छायांकनमा व्यस्त छन् ।</p><div style="text-align: justify; "><br></div>