सुनिताले ल्याइन् ‘पानको मिसी, हुकुमको चौका…’(भिडियो)

...

<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौँ । </b></pre><p style="text-align: justify; ">गायिका तथा मोडल सुनिता अधिकारीको नयाँ लोकदोहोरी गीत ‘पानको मिसी हुकुमको चौकाले…’ सार्वजनिक गरिएको छ । आफ्नो सातौँ गीतको रुपमा सार्वजनिक गरेकी यो गीतमा सुनिता आफैले अभिनय गरेकी छिन् । म्युजिक नेपाल र तिर्सना म्युजिक प्रालिले निर्माण गरेको भिडियोमा सुनितासँगै रामजी खाँडको अभिनय र नृत्य छ ।&nbsp;</p><p style="text-align: justify; ">शिव हमालको लय र सिर्जना रहेको गीतमा सुनिता र गायक भगीरथ चलाउनेको स्वर छ ।&nbsp; प्रकाश भट्ट निर्देशित भिडियो साइ भिजन प्रालिले निर्माण गरेको हो । जसलाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/y35DuEl-e3g" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><div style="text-align: justify; "><br></div>