आजबाट ‘डमरुको डण्डीबियो’ र ‘भोर’ हलमा

वैशाख, काठमााडैं ।

आज शुक्रबारबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । खगेन्द्र लामिछाने स्टारर चलचित्र ‘डमरुको डण्डीबियो’ र  दाइजो प्रथाको कथामा निर्मित चलचित्र ‘भोर’ एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘डमरुको डण्डीबियो’

‘डमरुको डण्डीबियो’ छेतेन गुरुङले निर्देशन गरेका हुन् । चलचित्रको कथा खगेन्द्र आफैंले लेखेका हुन् । चलचत्रिमा अनुप बराल, अशान्त शर्मा, मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको  यो चलचित्र को ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो ।

‘भोर’

‘झोला’ निर्देशक यादवकुमार भट्टराई निर्देशीत दाइजो प्रथाको कथामा निर्मित चलचित्र ‘भोर’ मा डली सरकार, रामनारायण ठाकुर, अनिता रानी मण्डल, राजेश सक्सेनालगायतका कलाकारहरु प्रमुख भूमिकामा छन् ।  मधेशको सबैभन्दा ठूलो समस्या दाइजो प्रथाको यथार्थ कथा चलचित्रमा उठाइएको छ ।