‘लभ फरेभर’ चलचित्र बनाउने तयारीमा बेलबासे

...

<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौ । </b></pre><p style="text-align: justify; ">‘उहिले बाजेको पाला’ चलचित्र ल्याईसकेका कलाकार गणेश बेलबासे अहिले नँया चलचित्र ‘लभ फरेभर’ ल्याउने तयारीमा छन् ।&nbsp; चलचित्रको कथा तथा पटकथा तयार भइसकेको छ भने कलाकार सबै कलाकार निश्चित भइसकेको छैन । चलचित्रको छायांकन स्थल, गीत रेकर्डिङ, र प्राबिधिक बिषयमा काम सुरु गरिसकेको बेलबासेले बताए ।</p><p style="text-align: justify; ">एउटा ‘पञ्चेबाजा घन्काउँदै’ बोलको गीत यही वैशाख २० गते रेकर्डिङ भईसकेको र अर्को नयाँ गीत रेकर्डिङ गर्ने सुरु गरेको बेलबासेले जानकारी दिए । ‘पञ्चेबाजा घन्काउदै’ बोलको गीतमा बेलबासे स्वयंमको शब्द रहेको छ भने गायक राजेशपाल राई र गायिका सुरुचीले स्वर दिएका छन् । गीतमा सन्तोष श्रेष्ठको संगित रहेको छ ।</p><p style="text-align: justify; ">चलचित्रको निर्देशन बेलबासेले आफैले गर्ने भएका छन् भने राजु के.सी र सुरेश हमालले लगानी गर्ने इच्छा प्रकट गरेको बेलबासेले जानकारी दिए । चलचित्र नेपाल र भारतमा छांयाकन गरिनेछ ।&nbsp;&nbsp;</p>