
<pre style="text-align: justify; "><b>वैशाख, काठमाडौ ।</b></pre><p style="text-align: justify; "> हाल जापान बस्दै आइरहेका गायक तथा संगीतकार कर्म दोङ् तामाङको रोमान्टिक सोलो गीत ‘तिम्रो चौबन्दीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । विकास सुवेदीद्धारा निर्देशित भिडियोमा शब्द र संगीत विश्व दोङले भरेका छन् ।</p><p style="text-align: justify; ">कर्मको दोङको यो पाँचौ अफिसियल म्युजिक भिडियो हो । यस गीतमा गायक कर्मको एकल स्वर रहेको छ । क्रिष्टीना र दुर्गेशका साथ साथै नेपाली अन्य कलाकारहरुको पनि फिचर रहेको छ । यो गीत लोक पप विधामा आधारित छ ।</p>