यसकारण पल्के आँचलको फुलीमा पल (भिडियो)

जेठ, काठमाडौ

विकास सुवेदीको निर्देशनमा रहेको  ‘पल्केँ’को भिडियोमा पल९आँचल एकसाथ देखिएका छन् । उक्त गीतलाई गायक कमलले स्वर दिएका हुन् । आफु आँचलको फुलीमा पल्केको बताईरहेको दृश्य भिडियोमा छ ।

गीतमा एक नारायण भण्डारीका शब्द छन् भने आशिष अबिरलको संगीत रहेको छ ।

भिडियोमा पल र आँचलमात्र नभएर  शाइनिङ्ग डान्स क्रुको नृत्य पनि रहेके छ  ।  नृत्य निर्देशन अनुराग ठकुरीले गरेका हुन् ।

भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेको हुन भने  सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।