पेन्टिङ थेममा ‘रोमियो एन्ड मुना’को गीत (भिडियो)

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं ।&nbsp; </b></pre><p style="text-align: justify; ">चलचित्र ‘रोमियो एन्ड मुना’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । आउँदो साउन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक ‘पल पल’ बोलको गीतमा मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठ फिचरिङ छन् । सुक्मित गुरुङको आवाजमा समावेश यो गीतमा विश्व शाहीको शब्द तथा संगीत छ । यो गीत गुरुङको आवाजमा पहिले नै आइसकेको हो ।&nbsp;&nbsp;<br></p><p style="text-align: justify; ">यो गीतको भिडियो राजिभ समर र नरेश कुमार केसीले कोरियोग्राफी गरेका हुन् । शिवराम श्रष्ठले छायांकन गरेको यो चलचित्रको गीतको भिडियो पेन्टिङ थेमा निर्माण गरिएको छ । जसले गर्दा अझ बिशेष लाग्छ सक्छ । नरेश कुमार केसीले छायांकन गरेको चलचित्रर्ला विनय श्रेष्ठ, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन् । चलचित्रमा लोकेश बज्रचार्यको सम्पादन छ ।&nbsp; &nbsp;<br><pre><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/5lc5Q34F57k" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre></p>