जेठ, काठमाडौ

अजय कपुरद्दारा निर्माण नयाँ चलचित्र ‘आरएडब्लु-रोमियो अकबर वाल्टर’को छायाँकनका लागी बलिउड अभिनेता जोन अब्राहम नेपाल आउने भएका छन्। उक्त चलचित्रको छायाँकन नेपालमा पनि हुने भएकाले उनी नेपाल आउने भएका हुन्।

चलचित्र 'आरएडब्लु-रोमियो अकबर वाल्टर’को छायाँकन नेपाल लगायत भारतको गुजरात, जम्मु कश्मिरमा गरिने भएको छ। चलचित्र टोलि । ६० दिने सुटिङ तालिकासहित फ्लोरमा जान लागेको हो । फिल्मको सुटिङ जुनको पहिलो साता गुजरातबाट सुरू हुनेछ। नेपालमा कुन कुन ठाउँमा फिल्मको छायाँकन गरिनेछ भन्ने बारेमा भने केहि खुलाइएको छैन्।

चलचित्रमा जोन विभिन्न अवतारमा देखिनेछन् । उनी यतिबेला आफ्नो होमप्रोडक्सन चलचित्र ‘परमाणु द स्टोरी अफ पोखरन’को प्रचारमा व्यस्त छन्। चलचित्र आजबाट प्रर्दशन हुँदैछ।