‘सुश्री सम्पति’ भदौ २२ मा आउने

जेठ, काठमाडौं ।

चलचित्र ‘सुश्री सम्पति’ आउँदो भदौको २२ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ । सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको यो चलचित्र निर्माण टिमले प्रदर्शन मिति तयसँगै पोष्टर पनि सार्वजनिक गरेको छ । पोष्टरमा चलचित्र का तिन पात्र सलोन बस्नेत सारा सिर्पाली र बिनोद न्यौपाने प्रस्तुत छन् । सार्वजनिक पोष्टरलाई टौवा क्रिएसनले तयार गरेको हो ।

चलचित्रले एक युवतीको कथा पेश गर्छ जसमा उनि सम्पन्न हुन्छिन् । चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

चलचित्रमा सुरेश अधिकारीको शब्द र संगीत रहने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन रहेको छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहने फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।