दलजितका क्रियशन ट्रेसमी फेसन रन–वेमा

जेठ, काठमाडौं ।

‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’मा दुई दर्जन व्यवसायिक मोडल तथा कलाकार ¥याम्पमा उत्रिएका छन् । अन्य स्टेज भन्दा यो फेशन शोको स्टेज भिन्न देखिन्थ्यो । एकपछि अर्को गरी मोडलहरुले ३  ‘सिक्वेन्स’मा बिभिन्न आकर्षक पहिरनहरु भएका थिए ।

नेक्स्ट मोडल नेपालको इभेन्ट व्यवस्थापनमा आयोजना भएको ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन २०१८’को उद्देश्य नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पु¥याउन हो । फेसन शो अहिले सम्मकै उत्कृष्ट भएको इभेन्ट व्यवस्थापन नेक्स्ट मोडल नेपालकी यतना पाण्डेले बताइन् ।

१६ महिला र ८ पुरुष गरी २४ मोडल र्याम्पमा उत्रिएका थिए । जसमा नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत नेपालकै टप तथा ब्यवसायी उत्कृष्ट २४ मोडल मोडलिङ क्षेत्रमा कहलिएका नामहरु थिए । दलजित सुदान, जो एक अन्तर्राष्ट्रियस्तरमा चिनिएका फेसन डिजाइनर हुन् । शुक्रबार साँझ उनै दलजितको एकल क्रियशन प्रस्तुत गरिएको थियो ।