‘सञ्जु’को ट्रेलर सार्वजनिक (भिडियो)

जेठ, काठमाडौ

बलिउड चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक गरिएको छ । राजकुमार हिरानीको निर्देशनमा बनेको चलचित्र ‘सञ्जु’ अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र हो ।

चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपूरले  निर्वाह गरेका छन् । ट्रेलरमा रणबीर सञ्जय दत्तको विभिन्न लुक्समा प्रस्तुत भएका छन् ।

ट्रेलरमा सञ्जय दत्तको सुरुवाती दिन देखिको उतार चढावलाई देखाइएको छ र उनको विवादित कुराहरूलाई समावेश गराइएको छ ।

चलचित्र  ‘सञ्जु’को प्रर्दशन मिति  जुन २९ लाई तोकिएको छ ।  चलचित्रमा रणबीर लगायत सोनम मपुर, दिया मिर्जा, अनुष्का शर्मा, मनीषा कोइरालाको  पनि अभिनय रहेको छ ।