<b style="color: rgb(51, 51, 51); font-family: Menlo, Monaco, Consolas, "Courier New", monospace; font-size: 14px;">मुम्बई, एजेन्सी
<span style="color: rgb(0, 0, 0); font-family: "Helvetica Neue", Helvetica, Arial, sans-serif; font-size: 13px;">हाल रणबीर कपूर अभिनित बलिउड चलचित्र 'संजूु' का ट्रेलर प्रर्दशनमा आएको छ । रणवीरको अभिनयलाई सबैले रुचाएको पाइएको छ । ट्रेलर युट्युबमा १८ घण्टामा १ करोड भन्दा बढिले हेरेका छन् ।
करिब १० बर्षदेखि इंडस्ट्रीमा रहेका रणवीरको करियर त्यति सफल भने रहेन सकेको छैन् । संजूको ट्रेलसको साथै आलिया र रणवीरको सम्बन्धले फेरी बलिउड तातेको छ । बताइए अनुसार एक इन्टरभ्यूमा रणवीरले आलिया सँगको सम्बन्ध साँचो हो भनेका छन् । इन्टरभ्यूमा रणवीरलाइ सोधियो 'के तपाई आलियालाइ डेट गरिरहनु भएको छ ?' त्यसपश्चात रणबीर कपूरले भने 'हो अहिले यो सब नयाँ छ । जब म उनको अभिनय हर्छु तब म प्रसन्न हुन्छु । आलियाको हरेक काममा म सर्पोट गर्नेछु । रियल लाइफमा पनि उनले मलाई जे दिन्छिन् म त्यो स्वीकार्न चाहान्छु ।'
आउँदो चिलचित्र 'ब्रह्मास्त्रु' मा यो जोडीलाई एकसाथ देखिने छ । बताइए अनुसार चलचित्रको छायांकनाको हाफ शेड्यूल पूरा भईसकेको छ । 