
<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायक तथा संगीतकार कन्काईष्ट राईले नयाँ गीत लिएर आएका छन् । ‘मुटुभित्र देउन मलाई बास’ बालको नयाँ आधुनिक गीत बजारमा ल्याएका हुन् । गीतमा चर्चित एवम् लोकप्रिय संगीतकार राजनराज सिवाकोटीको संगीत छ ।</p><p style="text-align: justify; ">गायक कन्काईष्ट राईको ‘बिरासत भाग २’ सार्वजनिक‘। <br><iframe frameborder="0" src="//www.youtube.com/embed/Ml6MzGPYfLA" width="640" height="360" class="note-video-clip"></iframe><br></p>