चौधरी ग्रुपले अर्को चलचत्र निर्माण गर्दै, लिड रोलमा प्रदीप खड्का

जेठ, काठमाडौ ।

केही समय अघि चौधरी ग्रुपको सीजी इन्टरटेनमेन्टले चलचित्र 'भिसा गर्ल' निर्माण गरेको थियो । जुन बक्सअफिसमा खासै सफल देखिएको थिएन । फेरी चौधरी ग्रुपको यस कम्पनी  अर्को चलचित्र निर्माण गर्ने भएको छ । 'भिसा गर्ल' फ्ल्प भएपछि धेरै समय पश्चात यो ग्रुपले अर्को चलचित्रमा निर्माण गर्न लागेको हो तर चलचत्रिको नाम भने खुलाएको छैन ।

त्यस्तै चौधरी ग्रुपको युवा स्टार प्रदीप खड्कासँग लिड रोलको लागी कुराकानी भइरहेको छ । प्रदीपले भने चलचित्र साइन गरिसकेका छैनन् । प्रदिपलाई सबैले रुचाएका कारण चौधरी ग्रुपले उनलाई चलचित्रकालागि प्रस्ताब रखेका हुन् । उनको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै चौधरी ग्रुप उनमाथी लगानी गर्न इच्छुक देखिएको छ ।

स्रोतकाअनुसार निर्देशकमा दुई व्यक्तिको नाम चर्चा छ ।  चलचित्रलाई दिनेश डिसी र प्रदीप भट्टराई मध्य एकले  निर्देशन गर्नेछन् । चलचित्रका संगीत भने राजनराज सिवाकोटीको रहने बताइएको छ ।