डान्स आइकन दाङको अडिसन प्युठानमा

असार, काठमाडौ ।

डान्स आइकन दाङ (डिआइएन) सिजन ३ को अडिसन प्युठानमा सम्पन्न भएको छ । शनिबार सम्पन्न अडिसन राउण्डबाट मेगा राउण्डका लागी १ सय २० जना मध्ये बाट ग्रुप सहित ७० जना छनौट भएका छन् । उद्घाटन कार्यक्रममा सिजन १ को बिजेता आसिका रजौरे, सिजन २ कि बिजेता आरजु के.सी, पत्रकार त्रय भोला बुढाथोकी, आदिम प्रभात के.सी, सागर थापा लगाएतले शुभकामना मन्तव्य दिएका थिए । यस्तै उद्घाटन समारोह डीटेन इन्टरटेन्मेन्ट प्रा.लिका प्युठान संयोजक प्रमोद कर्माचार्यको सभा अध्यक्षता तथा राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान प्युठानका अध्यक्ष यादव भण्डारीको प्रमुख आतिथ्य एवं टाईटल स्पोन्सर अभियान बस्नेत तथा सञ्चार संयोजक पोषण नाथ योगीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो  ।

अडिसन राउण्डबाट छनौट हुने हरुमा बिन्जल, यासा, अन्जली, झरना, चाँदनी, पुजा, नबिन, सविन, एलेक्स, सुदिप, सविन, सरिस्मा, अन्जली, एलिना, उदय, मिनाक्षी, सुसिला, र प्रार्थना एकल नृत्य बाट र प्युठानी टाईगर्स, स्टूनर्स, बेस्टर्न, हिपहप ग्रुप बाट ग्रुप सहित ७० जना रहेका छन् । छनौट भएको यी सबै प्रतियोगीहरुले दाङमा आयोजना गरीने मेगाराउण्डमा सहभागी जनाउने छन् । बुटबल देखि जाजरकोट, जाजरकोट देखि महेन्द्र नगरसम्म करीब २५ जिल्लाहरुमा अडिसन राउण्डहरु संचालनगरी मेगाराउण्ड संचालन गरीने बताइएको छ । आगामी अडिसन यहि २३ गते बाँकेको नेपालगंजमा आयोजना गरीनेछ ।