जूही चावला नेपालमा

असार, काठमाडौं ।

बलिउडकी चर्चित अभिनेत्री जूही चावला नेपाल आएकी छिन् । बलिउडका थुप्रै चलचित्रमा अभिनय गरिसकेकी चावला काठमाडौं आएर बौद्ध स्तुपा घुमेकी छिन् । उनले आफ्नो ट्विटरमार्फत बौद्ध स्तुपाको प्रसंसा समेत गरेकी छिन् ।

नेपाल आउनुको उद्देश्य उनले खुलाएकी छैनिन् तर उनले नेपालका केहि ठाउँमा घुमेकी छिन् । चावलाले ‘मिस्टर एण्ड मिसेस् खिलाडी’, ‘इस्क’, ‘साजनका घर’ लगायतका थुपैै चलचित्रमा अभिनय गरेकी छिन् ।