पल शाहकी बहिनी रोशनी शाह पनि मोडल, पहिलो म्यूजिक भिडियो सार्वजनिक

...

<pre><b>असार, काठमाडौ ।</b> </pre><p>नायक पल शाहकी बहिनी रोशनी शाहको म्युजिक भिडियो&nbsp; ‘रेल गाडी’&nbsp; सार्वजनिक भएको छ ।&nbsp; विकास सुवेदी निर्देशित&nbsp; ‘रेल गाडी’ उनको पहिलो म्युजिक भिडियो हो । गीतमा इरोज लामाले स्वरसङ्गीत लामाले दिएका छन् । भिडियोमा&nbsp; रोशनी शाहले नब कलाकार अनुराग ठकुरीसँग अभिनय गरेकी छन् ।&nbsp; भिडियो अनिक के मानन्धरले&nbsp; छायाङ्कन गरेका हुन भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । बाग्लुङ्गको डान्स ग्रूप ‘साइनिङ्ग डान्स ग्रूप’को समेत नृत्य रहेको भिडियोमा कोरियोग्राफी भने&nbsp; कलाकार अनुरागले नै गरेका छन् ।</p><p><b>(भिडियो)&nbsp;</b></p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/riQ0NAtCfPI" width="640" height="360" class="note-video-clip"></iframe><br></p>