
<pre style="text-align: justify; "><b>असार, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक दिवाकर खड्काले नयाँ गीत लिएर आएका छन् । ‘के भनि बोलाऊँ’ बोलको गीतको भिडियो युट्युवमार्फत सार्वजनिक गरेका ह्ुन् । गीतमा निर्मलकुमार बरालको शब्द र सङ्गीत रहेको छ । </p><p style="text-align: justify; ">मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुमन लामा र प्रियंका लामालाई फिचरिङ गरिएको छ । वीरेन्द्र भाट ‘विपिन’को छायाँकन, किरण गिरीको सम्पादन रहेको गीतको भिडियोलाई राजकुमार महर्जनले निर्माण गरेका हुन् । </p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/tdKWvXkswMk" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>