दुई ब्यापारी आँचलको पछि–पछि (भिडियो)

...

<pre style="text-align: justify; "><b>असार, काठमाण्डौ । </b></pre><p style="text-align: justify; ">नायिका आँचल शर्मा अभिनित नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ ।&nbsp; गुणराज श्रेष्ठको स्वर, बि. पाण्डेको शब्द, उदयराज पौडेलको एरेन्ज र सुवास भुषालको संगीत रहेको उक्त गीतको भिडियोमा दुई ब्यापारी युवा आँचलको पछि लागेकाछन् ।<br></p><p style="text-align: justify; ">यूट्युबमा सार्वजनिक ‘निवेदन’ बोलको गीतको भिडियोमा ती दुई युवाहरु आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य पनि भिडियोमा देख्न पाईन्छ ।</p><p style="text-align: justify; ">विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के। मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/MxGDV6KBGNs" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>